मेरो नाम सुमित्रा आले मगर म काठमाडौं बाट मेरो घर धदिङ... (आँखा भरी आशु भाए पनि रुन सकेको छैन मुटु भरी माया भाए पनि कसैलाई दिन सकेको छैन
घटनामा एकै टोलका २ बालक र १ बालिकाको मृत्यु भएको जनाउँदै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरिक्षक लालब्वज सुबेदीले बताए । मृत्यु हुनेमा महेशपुर पतारी ४ निवासी सुदीश मण्डलकी १२ वर्षीया छोरी गुडिया मण्डल, कृपाल मण्डलको १० वर्षे छोरा सुदन मण्डल र सशवदयाल साफीको १० वर्षे छोरा रामबाबु साफी छन् ।

Saturday, September 4, 2010

चैत र बैशाख वसन्त ऋतु वनैमा फूल फुल्यो
सिरिरि हावा वहदा खेरि त्यसैमा मन डुल्यो
चादिको रङमा टल्केछ हिमाल उत्तरि पाखैमा
खोला र नाला गाउ र बेशि घुम्दैछ आखैमा।

ति सेता बादल उडेर जान्छन हिउचुलि छुनलाइ
हेरन साथि आगनमा बसि पुर्णेको जुनलाइ
कुहुमा कुहु कोइलिको स्वर गुन्जन्छ वनभरि
सुनौन साथि रुखमुनि बसि एकै छिन मनपरि।
जाउन साथि हिमालै माथि कस्तो पो होला हिउ
आउन साथि कुवाको पानि अन्जुलि बनाइ पिउ

ठाने है साथि पबित्र भनि स्वदेशको माटोलाइ
जाउ अझ माथि नबिर्सौ साथि यो आफ्नो बाटोलाइ।

2 comments:

  1. शुन्यमा त अड्दोरै'छ ! पृथ्वी यो घुमेर
    एक नाम्लो थाप्लो माथि, लादेर हेर्दैछु
    मुटु बिना को बाँच्छ र ? प्राणी त एकै हो
    गोही संग मेरो रुप, दाँजेर हेर्दैछु

    भावनामा तिमीलाई तुन्छु कैलेकैले
    कथाआफ्नै ब्यथाआफ्नै सुन्छु कैलेकैले!!
    कोइलीले गित गाऊछ एक्लै रनबन
    संगसंगै मपनि त हुन्छु कैलेकैले!!

    ReplyDelete
  2. हर पल तिम्रो याद आइ रहदा निर्दोस परेली भिजाइ आसु बगाउने गर्छु।
    मेरो सामु तिमी बाहेक कोही आयो भने उसलाई लौरो लगाइ भगाउने गर्छु।
    तिमीसङ्ग २ -४ मिनट भएपनी फोन मा मायालु कुरा गर्दा लजाउने गर्छु।
    तिमी त मेरो धड्कन हौ त्यसैले त तिमीलाई मेरो दिल मा सजाउने गर्छु।

    ReplyDelete